# शिक्षा विधेयक २०८०

शितगंगाका शिक्षक आन्दोलन गर्न काठमाडौ गए

सरकारले संसदमा पेश गरेको विद्यालय सम्बन्धी शिक्षा विधेयक २०८० बिवेदकारी रहेको भन्दै शिक्षकहरु आन्दोलित छन देशभर बाट काठमाडौमा जम्मा भएर शिक्षकले आन्दोलन गरिरहेका छन...