रसुवामा आएको विनाशकारी बाढीमा परेकाहरुको उद्धार जारी

रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार दिउँसो ४ बजे सम्म १८ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।जसमध्ये रसुवामा १ जना पुरूष, नुवाकोटमा ३ जना महिला र ४ जना पुरूष गरी ७ जना, धादिङमा ३ जना महिला, २ जना पुरूष र १ जना पहिचान नखुलेको गरी ६ जना एवम् गोरखामा २ जना पुरूष र … Continue reading रसुवामा आएको विनाशकारी बाढीमा परेकाहरुको उद्धार जारी